NGSS event 2080 – Nepal Geological Students' Society (NGSS) https://ngssgeology.org A Professional Organization of Geology Students in Nepal Sun, 07 Jul 2024 15:26:26 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.6.2 https://ngssgeology.org/wp-content/uploads/2022/01/cropped-NGSS-logo-2-32x32.png NGSS event 2080 – Nepal Geological Students' Society (NGSS) https://ngssgeology.org 32 32 Welcome Programme on the Occasion of Saraswati Puja https://ngssgeology.org/welcome-programme-on-the-occasion-of-saraswati-puja/ Sun, 07 Jul 2024 15:26:24 +0000 https://ngssgeology.org/?p=1657 आज मिति २०८०/११/०२ गते सरस्वती पूजाको शुभ अवसरमा नेपाल भौगर्भिक विद्यार्थी समाजद्वारा भुगर्भशास्त्र केन्द्रिय विभागसङ्गको सहकार्य तथा संयुक्त आयोजनामा विधिवत सरस्वती पुजा कार्यक्रम, नव नियुक्त विभागिय प्रमुख ज्यू लाई स्वागत साथै शुभकामना तथा पूर्व विभागिय प्रमुख ज्यू लाई सफल कार्यकाल समाप्तिको बधाइ एवम २०८० सालको स्नातकोत्तर तह नयाँ सत्रमा भूगर्भशास्त्र केन्द्रिय विभागमा भर्ना हुनुभएका विद्यार्थी साथिहरुलाई स्वागत कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमलाइ सफल बनाउनको निमित्त हामिलाइ हौसला साथै विशेष सहयोग गर्नुहुने भूगर्भशास्त्र केन्द्रीय विभागका विभागिय प्रमुख, एवम् यस कार्यक्रमका प्रमुख अतिथी प्रा. डा. दिनेश पाठक सरलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ। हामिलाइ सधै सल्लाह एवम साथ दिनुहुने पूर्व विभागिय प्रमुख प्रा.डा. खुम नारायण पौडेल सरलाई सफल कार्यकल समाप्तिको बधाइ साथै अझै सल्लाह सुझावको अपेक्षा गर्दछौ । आजको यस कार्यक्रमका सल्लाहकार डा. कविराज पौड्याल सरलाई विशेष धन्यवाद, इन्जिनियरिङ जियोलोजी कार्यक्रम संयोजक डा. सुमन पन्ती सर, विभागमा कार्यरत सम्पूर्ण प्राध्यापक, सह प्राध्यापक, एवम कर्मचारीहरु प्रती आभारी छौ । २०८० सालको नयाँ सत्रमा भर्ना हुनुभएका सम्पूर्ण विद्यार्थी साथिहरुलाई नेपाल भौगर्भिक विद्यार्थि समाजको तर्फबाट हार्दिक स्वागत साथै उज्ज्वल भविष्यको कामना गर्दछौ । यस कार्यक्रमलाई यो विन्दुसम्म ल्याइ पुराउन प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण स्वयंसेवक, तथा उपस्थित सम्पुर्ण साथिहरुलाइ नेपाल भौगर्भिक विद्यार्थी समाजको तर्फबाट धन्यवाद दिन चाहन्छौ. धन्यवाद !!

]]>
Annual Day Celebration of Central Department of Geology https://ngssgeology.org/annual-day-celebration-of-central-department-of-geology/ Sun, 24 Dec 2023 15:25:34 +0000 https://ngssgeology.org/?p=1553 A heartfelt thank you to all the participants, dedicated volunteers, and everyone who marked their remarkable presence on annual day celebration of the Central Department of Geology. In three remarkable days, we championed Sanitation, showcased incredible talent in Mens and Womens Futsal, engaged in strategic battles on the chessboard and smash on the court. Congratulations to the winners and profound appreciation to each contributor who made this event a resounding success! Your enthusiasm and support have made our journey truly memorable. Here’s to a future filled with collaboration, sportsmanship, and a commitment to excellence. Thank you for being an integral part of this celebration!

]]>